Logo

२०८३, आश्विन १०गते


images
images

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

images
  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात
    images
    images

    काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

    images
    images
    images

    मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो ।

    images
    images
    images

    मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् । त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् । यो जितपछि अर्जेन्टिनाको समुह जे मा ३ अंक भएको छ ।

    images
    images
    images

    अब अर्जेन्टिनाले अर्को खेल जुन २२ मा अस्ट्रियासँग र जुन २८ मा जोर्डनसँग खेल्ने तालिका छन् । त्यस्तै अल्जेरियालेअर्को खेल जुन २३ मा जोर्डनसँग र जुन २८ मा अस्ट्रियासँग खेल्ने तालिका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लियाेनल मेस्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।