Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी नेता रेश्मीलाइ पितृ शोक  

माओवादी नेता रेश्मीलाइ पितृ शोक  

images
  • माओवादी नेता रेश्मीलाइ पितृ शोक  
    images
    images

    बुटवल  । नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश  समिति सदस्य  टिका बहादुर रेश्मीलाई  पितृ शोक परेको छ  ।  अर्घाखाँची सितगङ्गा नगरपालिका १४ निवासी उनका पिता पुन बहादुर रेश्मिको शनिवार साझ निधन भएको हो । 

    images
    images
    images

    बि स २००२ जेष्ठ २ गते जन्मिएका रेश्मिको श्रीमती, ३ छोरा १ छोरी  छन् । 

    images
    images
    images

    नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले मृतक रेश्मि प्रति  श्रद्धांजलि अर्पण गर्दै  शोकाकुल परिवारमा गहिरो समबेदना व्यक्त गरेको छ । 

    images
    images
    images

    प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव  र अध्यक्ष सुदर्शन बरालद्वारा जारी शोक बिज्ञप्तिमा  रेश्मिको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनलाई  अपुरणिय क्षति पुगेको उल्लेख छ । 

    पार्टी सदस्य रेश्मिको आइतबार बाणगङ्गा नदि देउराली  घाटमा अन्तिम अन्त्येष्टि गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।