Logo

२०८३, आश्विन १०गते


images
images

हर्क साम्पाङको प्रश्न- सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिनुहुन्छ ?

हर्क साम्पाङको प्रश्न- सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिनुहुन्छ ?

images
  • हर्क साम्पाङको प्रश्न- सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिनुहुन्छ ?
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । 

    images
    images
    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने माग कायम रहेको बताउदै सभामुखले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

    images
    images
    images

    साथै साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका युवालाई पक्राउ गरिएकोले ती युवालाई अनावश्यक दुःख नदिन सरकारलाई आग्रह गरे ।

    images
    images
    images

    त्यस्तै विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको, महिलाको टेम्पु भीरबाट खसालेको र घरमाथि ढुंगामुढा प्रहार गरिएको जस्ता विषयको छानबिन गरेर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।