Logo

२०८३, आश्विन १०गते


images
images

एमाले फुट्दैन, पुनर्गठन हुन्छ : योगेश भट्टराई

एमाले फुट्दैन, पुनर्गठन हुन्छ : योगेश भट्टराई

images
  • एमाले फुट्दैन, पुनर्गठन हुन्छ : योगेश भट्टराई
    images
    images

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी टुट्ने फुट्ने नहुने तर पुनर्गठन हुने बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पार्टी पुनर्गठन हुने बताउदै टुट्ने फुट्ने नहुने, सबै मिलेर एकताबद्ध हुने र सबैको सम्मान हुने टिप्पणी गरेका छन् ।  उनले साथै उनले मति सुध्रने र गति बढ़ने समेत उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'छोक, ढुक्क रहनुहोस, लोभ छैन, पाप छैन,  पुनर्गठन हुनेछ, फुटने छैन, टुटने छैन, सबै मिल्ने छन, थप एकताबद्ध हुनेछन, सबैको सम्मान हुनेछ, मति सुध्रने छ, गति बढ़ने छ ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।