काठमाडौँ । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । यस विषमा थप जानकारी आउन काँकी छ । प्राप्त तस्वीरमा स्थानीयहरू मतपेटिका बोकेर भागेको देख्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology