Logo

२०८३, आश्विन १०गते


images
images

'प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन'

'प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन'

images
  • 'प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन'
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा बारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोराएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर वा जनतालाई सम्बोधन गरेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।

    images
    images
    images

    उनले प्रधानमन्त्रीले आफ्नो भनाई नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न नसकिने स्पष्ट गरेका छन् । उनले देशको भूगोल सबै भन्दा ठुलो कुरा भएकोले प्रधानमन्त्री बोलेको विषयमा अरुले जवाफ दिएर आफुहरुलाई मान्य नहुने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।