Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलको मिलनचोकमा बम विस्फोट

बुटवलको मिलनचोकमा बम विस्फोट

images
  • बुटवलको मिलनचोकमा बम विस्फोट
    images
    images

    बुटवल । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।

    सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन।

    बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।