Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिप

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित

images
  • नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित
    images
    images

    काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको छ ।

    images
    images
    images

    बुधबार भारतको गोवामा सम्पन्न सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    खेलको पहिलो हाफमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका थिए भने बंगलादेशले दोस्रो हाफको अन्त्यमा गोल गर्दै जित हासिल गरेको छ ।

    images
    images
    images

    नेपाली महिला टिमले खेलको २३औं मिनेटमा गीता रानाको गोलमा बंगलादेशविरुद्ध १-० को अग्रता लिएको भएपनि बंगलादेशले खेलमा पहलो हाफको इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो । अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ  ।

    नेपाल यसअघि २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिप फाइनलमा बंगलादेशसँग नै पराजित हुदै उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।