Logo

२०८३, कार्तिक २६गते


images
images

साफ महिला च्याम्पियनसिप : नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक

साफ महिला च्याम्पियनसिप : नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक

images
  • साफ महिला च्याम्पियनसिप : नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक
    images

    काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने फाइनल खेलका लागि बंगलादेशविरुद्ध  सुरुवाती ११ खेलाडी सार्वजनिक गरिएको हो । 

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको सूची अनुसार सुरुवाती ११ मा एन्जिला तुम्बापो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिति राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् ।

    images
    images
    images

    ff_1sMHmV3ua0.webp

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।