Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

images
  • रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । 

    images
    images
    images

    भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार साँझ गृहमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । 

    images
    images
    images

    उनले यसअघि आजै विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सोमबार भारत पुगेका लामिछानेलाई हिजो नै भारतीय जनता पार्टीको हेड क्वाटरमा भव्य स्वागत गरिएको थियो भने उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।