Logo

२०८३, आश्विन ११गते


images
images

नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनित

नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनित

images
  • नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनित
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनयन गरिएको छ ।

    images
    images
    images

    अध्यक्ष मिना कुमारी खरेलले नेपाली कांग्रेसका सभापति गगन थापाको परामर्शमा केन्द्रीय समिति विस्तार गरेको जानकारी दिइएको छ ।

    images
    images
    images

    खरेललाई सभापति थापाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम कार्यादेशसहित नेपाल महिला संघको अध्यक्ष पदमा नियुक्त गरेका थिए ।

    images
    images
    images

    मनोनयन गरिएका केन्द्रीय सदस्यहरूमा पार्वती गिरी, विनिता अधिकारी, निर्मला रावल कार्की, सोना परियार, ज्ञानु शाह, मिना पाठक, शान्ता अर्याल, हिरा पाण्डे लामा, गीता नेपाल, शान्ति गुरुङ, सङ्गीता फुँयाल, देविका नेपाली, शिशिरा राई, मन्धरा चिमोरिया, नज्बुल खान, रन्जिता गिरि, शोभा भण्डारी, विधिसा मिश्र, उर्मिला भुर्तेल, अञ्जना मधिकर्मी, अम्बिका अधिकारी, सरस्वती भट्ट, पुष्पा चौधरी, आस्था बिन्दु मल्ल, रामकुमारी डाँगी, विष्णु रोकाय, सुमन सञ्जेल, देवी खड्का, रिता थापा, मनकुमारी बिक, गोमा राउत बस्नेत, अञ्जना श्रेष्ठ मास्के, सुर्य देवी मल्ल, गिरिजा गैरे, पद्मा भुसाल, अनिता कर्ण, सुशिला शाह, कान्ता केसी, सिता कार्की, राधिका चौधरी, कमला लामिछाने, मधु जवेगु, भवानी केसी, श्रुती कुमारी यादव, ललिता कुमारी यादव, राजु भट्ट जोशी, भगवती पाल बोहोरा, उमा कुमारी थापा, भूवनेश्वरी शर्मा (मुडभरी), टिकेश्वरी पाण्डे (प्रेरणा), सुलोचना शर्मा, निता ढकाल, कुसुम वली आचार्य, गौरी लामा, कमला न्यौपाने, कोपिला खतिवडा, रुकमणी सेडाँई, निर्मला रिसाल, कविता जैसवाल, कविता इटनी, दिपा सिवाकोटी, मनिषा भण्डारी, उर्मीला आचार्य, अर्चना रेग्मी, हजुरी चन्द, सोनी कुमारी रज्जक, पुनम भट्ट, राधा कार्की, पवित्रा पौडेल र सन्जु कुमारी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल महिला संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।