Logo

२०८३, श्रावण २७गते


images
images

दलालको चङ्गुलमा फसेका उमेद्धार

दलालको चङ्गुलमा फसेका उमेद्धार

images
  • दलालको चङ्गुलमा फसेका उमेद्धार
    images
    images

    देवदह । स्थानिय तहको निर्वाचनका लागि मत माग्ने क्रम चलिरहँदा उमेद्धारहरुको व्यस्तता हेर्न लायक छ । निर्वाचनमा होमिएका उमेद्धार व्यस्त हुन स्वभाविक बिषय हो । उमेद्धार र उनका कार्यकर्ता संगै अर्को समुह पनि व्यस्त छ त्यो हो विचौलिया र दलालको समुह जसको राजनिति संग कुनै वैचारीक साइनो छैन । उनिहरु स्थानिय तहको निर्वाचनमा होमिएका उमेद्धारलाई आर्थिक सहयोगको नाममा प्रलोभनमा पारेर प्राकृतिक स्रोत साधनको दोहन गर्ने र अकुत सम्पती आर्जन गर्ने कुत्सीत मनसायले बोरामा पैसा बोकेर उमेद्धारको घर धाउन थालेका छन । कुन उमेद्धार माथि कस्ले कति लाख खर्च गर्ने भन्ने कबुल नै भएको बजारमा हल्ला चल्न थालेको छ ।

    images
    images
    images

    उमेद्धारहरुले विकास र सुशासनको लामै फेरिस्त फलाके पनि मतदातालाई भने माछो माछो भ्यागुतो हुने निश्चिप्राय देखिन्छ । कतिपय स्थानिय तहमा त दालालकै नाइके उमेद्धार भएका कारण उनिहरुलाई झन सजिलो भएको छ । स्थानिय तहका जनप्रतिनिधिहरुको ध्यान प्राकृतिक स्रोत साधनमा हुने भएकाले करोडौँ खर्चन तयार भएका हुन । दलालका मतियारलाई चिनेर मतदाताले विविकयुक्त कार्य गरे मात्रै विकासका लागि स्थानिय सरकार निर्माण हुनेछ । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशासन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।