Logo

२०८३, आश्विन ९गते


images
images

विभिन्न ८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

विभिन्न ८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

images
  • विभिन्न ८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन
    images
    images

    काठमाडौं । विश्वविद्यालयहरूको उपकुलपतिका लागि मागिएको आवेदनमा २१८ जनाले निवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ ।

    images
    images
    images

    विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाको उम्मेदवारी परेको छ।

    images
    images
    images

    सरकारले गत वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति पदका लागि आवेदन खुलाएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।