Logo

२०८३, आश्विन ११गते


images
images

संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण

संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण

images
  • संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण
    images
    images

    काठमाडौँ । संसद बैठकमा मोबाइल चलाएको भन्दै आलोचना भएपछि सांसद महावीर पुनले स्पष्टीकरण दिएका छन् ।

    images
    images
    images

    पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'मेरो भनाई सुन्नुहोस- मैले सदनमा माननीय सांसदज्यूहरु बोल्दै गर्दा मोबाईल चलाएको देखेर धेरैलाई रीस उठेको छ । माफ गर्नु होला । मैले मोबाईलमा काम लाग्ने केहि न केहि कुराहरु पढिरहेको हुन्छु र लेखिरहेको हुन्छु । मेरो आँखा मोवाईलमा भए पनि कानले चाँहि भाषण सुनेकै हुन्छ र सुनेको कुरा दिमागमा राखी रहेकै हुन्छु । कुनै अर्को मान्छे छेउमा आएर कुनै कुरा गयो भने त्यो पनि मज्जैसंग सुन्छु । मेरो बानी नै यस्तै छ त हजुर, के गर्ने ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।