Logo

२०८३, आश्विन ११गते


images
images

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको दरखास्त आह्वान

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको दरखास्त आह्वान

images
  • सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको दरखास्त आह्वान
    images
    images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

    images
    images
    images

    शनिबार मन्त्रालयले सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट जेठ ५ गते मंगलबार कार्यालय समयभित्र दरखास्त दिन आग्रह गरेको छ ।

    images
    images
    images

    उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइट www.mocit.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुन्द्रण केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।