Logo

२०८३, आश्विन १०गते


images
images

नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

images
  • नेपालले युएईलाई दियो २९० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।