Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

मनोहरा क्षेत्रका करिव ८० प्रतिशतले आफैँ बस्ती छोडे

मनोहरा क्षेत्रका करिव ८० प्रतिशतले आफैँ बस्ती छोडे

images
  • मनोहरा क्षेत्रका करिव ८० प्रतिशतले आफैँ बस्ती छोडे
    images
    images

    भक्तपुर । भक्तपुरको मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छोडेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार  ८० प्रतिशतले आफै छोडेर हिडेको र बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेका छन् ।

    images
    images
    images

    यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनोहरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।