Logo

२०८३, आश्विन ११गते


images
images

दिपेन्द्रको जिम्मेवारीपूर्ण ब्याटिंगपछि नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

दिपेन्द्रको जिम्मेवारीपूर्ण ब्याटिंगपछि नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

images
  • दिपेन्द्रको जिम्मेवारीपूर्ण ब्याटिंगपछि नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ सेख र सोमपाल कामीले १५-१५ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले ३-३ विकेट लिएका थिए भने  खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै हैदर अली र मुहमद शहदादले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।