Logo

२०८३, आश्विन ११गते


images
images

युएईविरुद्ध नेपालको खराब शुरुवात, शिर्षक्रम फेरी फेल

युएईविरुद्ध नेपालको खराब शुरुवात, शिर्षक्रम फेरी फेल

images
  • युएईविरुद्ध नेपालको खराब शुरुवात, शिर्षक्रम फेरी फेल
    images
    images

    काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत युएईविरुद्ध खराब शुरुवात गरेको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले १३ ओभरको खेल सकिदा शिर्ष चार विकेट गुमाएर ५० रन बनाएको छ ।

    images
    images
    images

    नेपालको शिर्ष क्रमको ब्याटिंग फेरी एक पटक असफल भएको छ । ओपनर कुशल भुर्तेलले २४ रन बनाएर आउट भए भने आसिफ सेख ७, भीम सार्की १० र कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए । 

    images
    images
    images

    यो समाचार तयार गरुन्जेल अहिले बसिर अहमद र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् । त्यस्तै युएईका बलर अजय कुमार र खुजैमा तनवीरले २-२ विकेट लिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।