Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, काँगेस जिल्ला सभापति सहित ३ जना घाइते

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, काँगेस जिल्ला सभापति सहित ३ जना घाइते

images
  • बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, काँगेस जिल्ला सभापति सहित ३ जना घाइते
    images
    images

    रमेश बहादुर सिह, बझाङ । बझाङमा जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । नेपाली कांग्रेस बझाङका जिल्ला  सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको र सभापति बोहरा सहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन । 

    दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ ।

    बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।  प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो ।

    जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङमा जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।