Logo

२०८३, आश्विन ११गते


images
images

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : इटालीमाथि नेपालको सहज जित

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : इटालीमाथि नेपालको सहज जित

images
  • आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : इटालीमाथि नेपालको सहज जित
    images
    images

    काठमाडौं । रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । 

    images
    images
    images

    नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

    images
    images
    images

    यो नेपालको जारी प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेल जितेको इटालीको पहिलो हार हो ।

    नेपालले अर्को खेल अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।