Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

images
  • शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् ।

    images
    images
    images

    शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो  । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

    images
    images
    images

    शेरचनको पक्षमा बहुमत भएपछि उनलाई विजयी घोषणा गरिएको हो  । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।