Logo

२०८३, कार्तिक २७गते


images
images

हेमजा राष्ट्रिय आलु महोत्सव

हेमजा राष्ट्रिय आलु महोत्सव

images
  • हेमजा राष्ट्रिय आलु महोत्सव
    images

    काठमाडौँ । राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । वैशाख ५ गतेसम्म सञ्चालन हुने गरी १४ औँ संस्करणको महोत्सवको पहिलो दिन शुक्रबार हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी र्याली निकालिएको थियो । 

    images
    images
    images

    महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय बढी व्यापारिक स्टलहरू रहेका छन् । आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । 

    images
    images
    images

    महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोट बिरुवा, परीक्षण तथा रोक निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम रहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि सञ्चालन गरिएको आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आलु महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।