Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

हर्क साम्पाङले रुबी कुमारीलाई भने- अब तिमी पुरै देशको बन्नेछौं, जरा नबिर्सनु !

हर्क साम्पाङले रुबी कुमारीलाई भने- अब तिमी पुरै देशको बन्नेछौं, जरा नबिर्सनु !

images
  • हर्क साम्पाङले रुबी कुमारीलाई भने- अब तिमी पुरै देशको बन्नेछौं, जरा नबिर्सनु !
    images
    images

    काठमाडौँ  । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख बन्न लागेको रुबी कुमारी ठाकुरलाई अब तिमि पुरै देशको भएको बताउदै जन्मदातालाई नबिर्सिन आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले असल काम गरेर देखाएपछि आफुले बधाई दिने भन्दै अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन्  ।

    images
    images
    images

    उनले भनेका छन्- 'बधाइ दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाए पछि मात्रै म बधाइ दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहनेछैनौ अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ !'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।