Logo

२०८३, आश्विन ९गते


images
images

सिटिजन लाइफ देवदह शाखाद्वारा सिटिजन लिडर्सलाई सम्मान

सिटिजन लाइफ देवदह शाखाद्वारा सिटिजन लिडर्सलाई सम्मान

images
  • सिटिजन लाइफ देवदह शाखाद्वारा सिटिजन लिडर्सलाई सम्मान
    images
    images

    देवदह । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाको आयोजनामा ‘सिटिजन लिडर्स सम्मान कार्यक्रम २०८२’ सम्पन्न भएको छ । 

    images
    images
    images

    उत्कृष्ट कार्य गर्ने सिटिजन लिडर्सहरूलाई सम्मान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ ।  

    images
    images
    images

    देवदह शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षता रहेको कार्यक्रममा कम्पनीका प्रमुख व्यवसाय अधिकृत (मध्य तथा मध्य पश्चिम क्षेत्र) सुनिल पोखरेल, कम्पनीका रिजनल म्यानेजर दुर्गा राज ढकाल र ट्रेनिङ विभागका कुबेर पाठकसहित सिटिजन लाइफसँग आवद्ध लिडर्स तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ‘सिटिजन लिडर्स’हरूलाई सम्मान गरिनुका साथै सांस्कृतिक प्रस्तुति पनि रहेको थियो । ‘डान्सिङ आइडल’ गीत आले र ‘सिङ्गिङ आइडल’ कृति पौडेलले प्रस्तुति दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।