Logo

२०८३, श्रावण २७गते


images
images

नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

images
  • नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको शेयर ९.८४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ७१ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४५ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।