Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

देशले जोशिलो प्रधानमन्त्री पाउदैछ, अबदेखि भ्रष्टाचार र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् : महावीर पुन

देशले जोशिलो प्रधानमन्त्री पाउदैछ, अबदेखि भ्रष्टाचार र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् : महावीर पुन

images
  • देशले जोशिलो प्रधानमन्त्री पाउदैछ, अबदेखि भ्रष्टाचार र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् : महावीर पुन
    images
    images

    काठमाडौँ । सांसद महावीर पुनले देशले जोशिलो प्रधानमन्त्री पाउन लागेको भन्दै नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् भन्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले नेपालले एकदमै जोशिलो युवा प्रधानमन्त्री पाउँदैछ भन्दै आज देखि स्वार्थको लागि नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस भन्ने चेतावनी दिएका हुन् । 

    images
    images
    images

    त्यस्तै उनले  त्यस्तो घटना नेपालको इतिहासमा ४ पटक दोहोरिई सकेको छ, कुशासनलाई निर्मुल पारेर सुशासन ल्याउने भनेर नै २००७ सालमा, २०१७ सालमा, २०४६ सालमा र २०६३ सालमा नेतृत्व र व्यवस्था परिवर्तन भएको समेत उल्लेख गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।