Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनलाई शुभकामना दिदै बाबुराम भन्छन् - देश र जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

बालेनलाई शुभकामना दिदै बाबुराम भन्छन् - देश र जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

images
  • बालेनलाई शुभकामना दिदै बाबुराम भन्छन् - देश र जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्
    images
    images

    काठमाडौँ । डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन शाहलाई शुभकामना दिदै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले  ऐतिहासिक कार्यभार बहन गर्न लागेका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिदै आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्न आग्रह समेत गरेका छन् ।

    images
    images
    images

    साथै कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्न पनि सबैमा आव्हान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # बाबुराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।