Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा

फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा

images
  • फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा
    images
    images

    पोखरा । पोखराको फेवाताल पारी रहेको रानीवनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।

    images
    images
    images

    सोमबार बिहान वनमा लागेको आगो सशस्त्र प्रहरी सहितको टोलीले नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    प्रहरीले जङ्गलमा आगो लगाएर वातावरण, वन्यजन्तु र मानव बस्ती समेत जोखिममा पारेको भन्दै आगजनी गर्नेको खोजी र अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • # डढेलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।