Logo

२०८३, आश्विन १०गते


images
images

एस्टन भिल्लालाई हराउदै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियाे

एस्टन भिल्लालाई हराउदै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियाे

images
  • एस्टन भिल्लालाई हराउदै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियाे
    images
    images

    काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो, माथेउस चुन्हा र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि रोज बार्कलीले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर युनाइटेड लिगमा तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको ३० खेलमा ५४ अंक भएको छ । त्यस्तै एस्टन भिल्लाको ३० खेलमा ५१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्ग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।