Logo

२०८३, श्रावण २७गते


images
images

बालेनको चुनाव खर्च १४ लाख १७ हजार

बालेनको चुनाव खर्च १४ लाख १७ हजार

images
  • बालेनको चुनाव खर्च १४ लाख १७ हजार
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् ।

    images
    images
    images

    झापा- ५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

    images
    images
    images

    बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार, वडा स्तरीय घरदैलो गर्दा ५ लाख ८० हजार  खर्च भएको विवरण बुझाएका छन् ।

    images
    images
    images

    त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९००, नमुन मतपत्र छपाईमा ४८९ हजार ८५०, क्षेत्रीय निर्वाचन कार्यालय संचालनमा एक लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२०, प्रचार प्रसार सामाग्री एक लाख ५७ हजार ४१, ब्यानर र स्टिकरमा एक लाख १९ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।