Logo

२०८३, आश्विन १०गते


images
images

अज्ञात राेगले बाख्रा मरे 

अज्ञात राेगले बाख्रा मरे 

images
  • सेतोमसी सहकर्मी
  • अज्ञात राेगले बाख्रा मरे 
    images
    images

    कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र  गाउँपालिका वडा न १ एक्लेपिपल क्षेत्रमा अज्ञात राेगबाट बाख्रा मरेका छन ।
    स्थानिय गाेपाल भट्टराईका चारवटा बाख्रा दुईदिनकाे अन्तरमा अज्ञात राेगबाट मरेकाे भट्कुवाका अर्जुन ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    अघिल्लाे दिन व्याउने बाख्रो मरेकाे र अर्काे दिन पाठापाठि सँगका बाख्रा मरेका हुन । फन्फनि घुम्ने र डँग्लग्गै पल्टेर मर्ने गरेकाले के राेग हाे पहिचानमा गाह्राे भएकाे छ । गतवर्ष पनि रुरुक्षेत्र गाउँपालिका वडा न ३ गौतम टाेलका घनस्याम गौतमका एक दर्जन र रुरुक्षेत्र १ च्यूरेक का शिव ज्ञवालीका आधा दर्जन बाख्रा यस्तै अज्ञात राेगबाट मरेका थिए ।

    images
    images
    images

    बाख्रा मरेपछि हार गुहार गरेका किसानहरुले राज्यका निकाएबाट कुनै राहत नपाएकाे गुनासाे गरेका छन ।
    याे क्षेत्रका किसानहरुका लागि पशुविमाकाे व्यवस्था प्रतिपनि सम्बन्धित निकाय उदासीन देखिएकाले किसानहरुले व्यवसायीक पशुपालन गरेपनि सधै जाेखिममा रहनु पर्ने बाध्यता रहेकाे किसानहरू बताउँछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।