Logo

२०८३, श्रावण २७गते


images
images

बालेनले प्रधानमन्त्री कार्कीलाई भने - हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

बालेनले प्रधानमन्त्री कार्कीलाई भने - हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

images
  • बालेनले प्रधानमन्त्री कार्कीलाई भने - हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशिला कार्कीलाई निर्वाचन सम्पन्न गरेकोमा लोकतन्त्रले जितेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    बालेनले सामाजिक सञ्जालमा लेख्दै 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ' भन्ने टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    झापा-५ बाट उम्मेदवार रहेका बालेनले आज काठमाडौँमा मतदान गरेर हेलिकप्टरबाट झापा जाने प्रयास गरेपनि उनी बीचबाट फर्किएर काठमाडौँमै रहेका छन् । उनी भोली मात्र झापा जाने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।