Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

चुनावअघि दुर्गा प्रसाई नछुट्ने : पाँच दिन हिरासतमा राख्न अनुमति

चुनावअघि दुर्गा प्रसाई नछुट्ने : पाँच दिन हिरासतमा राख्न अनुमति

images
  • चुनावअघि दुर्गा प्रसाई नछुट्ने : पाँच दिन हिरासतमा राख्न अनुमति
    images
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

    images
    images
    images

     आइतबार बिहान आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईलाई जिल्ला प्रशासन कार्यलय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    images
    images
    images

    यसका साथै अब चुनाव अघि प्रसाई नछुट्ने भएका छन् । आसन्न निर्वाचन विथोल्न प्रसाईले आजदेखि आमहड्तालको घोषणा पनि गरेका थिए । 

    images
    images
    images

    उनी यसअघि पटक पटक पक्राउ परेपनि सर्वोच्चको आदेशमा छुट्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।