Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

निर्वाचन विथोल्न खोजेको आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ

निर्वाचन विथोल्न खोजेको आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ

images
  • निर्वाचन विथोल्न  खोजेको आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ
    images
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । 

    images
    images
    images

    आइतबार बिहान प्रसाईलाई उनकै निवास भक्तपुरबाट पक्राउ गरिएको हो । 

    images
    images
    images

    उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । आसन्न निर्वाचन विथोल्न प्रसाईले आजदेखि आमहड्तालको घोषणा पनि गरेका थिए । 

    images
    images
    images

    उनी यसअघि पटक पटक पक्राउ परेपनि सर्वोच्चको आदेशमा छुट्दै आएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।