Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिका र इजरायललाई इरानमाथि जारी सैन्य आक्रमण तत्काल रोक्न रुसको आग्रह

अमेरिका र इजरायललाई इरानमाथि जारी सैन्य आक्रमण तत्काल रोक्न रुसको आग्रह

images
  • अमेरिका र इजरायललाई इरानमाथि जारी सैन्य आक्रमण तत्काल रोक्न रुसको आग्रह
    images
    images

    काठमाडौँ । रुसले इरानमाथि अमेरिका र इजरायलको जारी सैन्य आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।

    images
    images
    images

    रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई सैन्य तनावबाट हटाएर राजनीतिक तथा कूटनीतिक समाधानतर्फ फर्काउन आवश्यक रहेको जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयले जारी हमलालाई गैरजिम्मेवार कदम भन्दै यसले मध्यपूर्व क्षेत्र झन् अस्थिर बन्न सक्ने चेतावनी दिएको छ । रुसले अन्तर्राष्ट्रिय समुदायलाई पनि घटनाक्रमको निष्पक्ष मूल्याङ्कन गर्न अपिल गरेको छ ।

    images
    images
    images

    साथै, अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र सबै पक्षको हित सन्तुलनका आधारमा शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा आफू सहयोग गर्न तयार रहेको रुसले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।