देवदह । नेकपा माओवादी केन्द्र देवदह चुनावी तयारीमा जुटेको छ । शनिबार वडा नं. ३ को कमिटीको बिस्तारित बैठक राखेको माओवादी केन्द्रले वडा तहमा चुनाव लक्षीत संयन्त्र निर्माण गर्दै कार्यविभाजन गरेको हो ।
बैठकले दिल कुमारी थारुको अध्यक्षतामा ३१ सदस्यीय वडा महिला संघ, प्रेम बहादुर मगरको अध्यक्षतामा ४१ सदस्यीय वडा वाइ. सि. एल. र रमेश थापा मगरको अध्यक्षतामा २७ सदस्यीय टटेरा टोल कमिटी गठन गरेको छ।
बैठकले दिल कुमारी थारुको अध्यक्षतामा ३१ सदस्यीय वडा महिला संघ, प्रेम बहादुर मगरको अध्यक्षतामा ४१ सदस्यीय वडा वाइ. सि. एल. र रमेश थापा मगरको अध्यक्षतामा २७ सदस्यीय संगम टोल कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।
बैठकमा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सरिता यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र देवदह ३ वडाध्यक्ष चुडामणि भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पृतम कुमार थापा तथा ऋषिराम चौधरीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology