Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

सर्लाहीमा रविको गगनलक्षित टिप्पणी : काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्नेलाई रोक्नुहोला

सर्लाहीमा रविको गगनलक्षित टिप्पणी : काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्नेलाई रोक्नुहोला

images
  • सर्लाहीमा रविको गगनलक्षित टिप्पणी : काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्नेलाई रोक्नुहोला
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाही पुगेर काँग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै डा. अमरेश कुमार सिंहलाई जिताउन आग्रह गरेका छन् ।

    images
    images
    images

    सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए  ।

    images
    images
    images

    उनले भने- 'मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो । तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्लाही
  • # रवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।