Logo

२०८३, आश्विन ९गते


images
images

उत्कृष्ट मिडिया अन्तर्गत रेडियो सुनवल सम्मानित

उत्कृष्ट मिडिया अन्तर्गत रेडियो सुनवल सम्मानित

images
  • उत्कृष्ट मिडिया अन्तर्गत रेडियो सुनवल सम्मानित
    images
    images

    सुनवल नगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा शुक्रबार सामुदायिक रेडियो सुनवललाई   सम्मान गरेको छ ।

    images
    images
    images

    स्थानीय खवर देखि राष्ट्रिय खबर सम्म नियमित प्रसारण,रेडियोको माध्यमबाट सुनवलको गतिविधि सम्वन्धी कार्यक्रम उत्पादन  तथा प्रसारण गरि आम जनसमुदायमा  नगर संग जोड्न महत्वपूर्ण योगदान गरेको भन्दै   सुनवल नगरपालिकाले  प्रमाणपत्र सहित  सम्मान गरेको हो ।  रेडियो सुनवलका समाचार प्रमुख दिपक खनालले सम्मान गरण गरेका  हुन । 

    images
    images
    images

    उक्त सम्मानले अगामी दिनमा संचार क्षेत्रमा कलम चलाउन थप हौसला पुगेको प्रमुख  खनालले बताए। सुनवल नगरपालिकामा  रहेको पाल्ही सुचना तथा सञ्चार संस्था द्वारा संचालित सामुदायिक रेडियो सुनवल लामो समय देखि क्रियाशिल रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।