Logo

२०८३, श्रावण २७गते


images
images

काठमाडौँमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी

images
  • काठमाडौँमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी
    images
    images

    काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

    images
    images
    images

    घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको छ । अहिले डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।