Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

झापा-५ मा घरदैलोमा व्यस्त बालेन

झापा-५ मा घरदैलोमा व्यस्त बालेन

images
  • झापा-५ मा घरदैलोमा व्यस्त बालेन
    images
    images

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा-५ अन्तर्गत दमक क्षेत्रमा बिहानैदेखि घरदैलो अभियानमा सक्रिय भएका छन् । 

    images
    images
    images

    आइतबार बिहान बालेनले दमकमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो सुनेका छन् । सो क्रममा स्थानीयवासीले बालेनसँग रोजगारी अभाव, पूर्वाधार विकासको ढिलाइ, खानेपानी समस्या, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर जस्ता विषय उठाएका छन् । बालेनले नागरिकका यस्ता समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्ने बताएका छन् । 

    images
    images
    images

    निर्वाचन नजिकिँदै जाँदा झापा-५ मा विभिन्न दलका नेताहरूको सक्रियता बढेको छ ।  केहि दिन पश्चिममा चुनावी सभामा सक्रिय भएका बालेन अब भने आफ्नै क्षेत्रमा केन्द्रित हुने गरि झापा पुगेका छन् । यस क्षेत्रमा बालेनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।