Logo

२०८३, कार्तिक २७गते


images
images

प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

images
  • प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)
    images

    काठमाडौँ । आज प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सरकारले आयोजना गरेको यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images

    सो अवसरमा नेपाली सेनाले विशेष प्रदर्शनी गर्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेको थियो ।   

    images
    images
    images

    सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    images
    images
    Democracy_101771479262.jpg
    Democracy_91771479265.jpg
    Democracy_81771479266.jpg
    Democracy_71771479268.jpg
    Democracy_61771479269.jpg
    Democracy_51771479271.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रजातन्त्र दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।