Logo

२०८३, श्रावण २७गते


images
images

पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत

images
  • पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत
    images
    images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् ।  

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका थिए ।  

    images
    images
    images

    पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका थिए । पुर्व राजा ज्ञानेन्द्रले भने गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।