बुटवल । दाह्री ग्याङ्ग रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले भरत पौडेलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा अशोक कुमार खनाल,
सचिबमा खिमानन्द बेल्बासे, सह- सचिबमा सौगात पाठक, कोषाध्यक्षमा बिकाश श्रेष्ठ रहेका छन् ।
त्यस्तै सल्लाहकारमा वसन्त भट्टराई, सरोज खनाल,
योगेश पराजुली, सुनिल दर्जी, सुमन पोखरेल, जीवन भन्डारी, असल सुवेदी, कमल न्यौपाने, रोशन तिमिल्सिना, बिरेन्द्र जि. सि, सागर बस्याल चयन भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology