Logo

२०८३, आश्विन १०गते


images
images

प्रेस काउन्सिलद्वारा १६ वटा युट्‍युव च्यानललाई कारबाहीका लागि सिफारिस

प्रेस काउन्सिलद्वारा १६ वटा युट्‍युव च्यानललाई कारबाहीका लागि सिफारिस

images
  • प्रेस काउन्सिलद्वारा १६ वटा युट्‍युव च्यानललाई कारबाहीका लागि सिफारिस
    images
    images

    काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

    images
    images
    images

    शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् । 

    images
    images
    images

    साथै २२ अनलाइन पत्रीकाले पिडितको पहिचान खुल्ने गरि पिडितको नाम र फोटो समेत प्रकाशन गरि आचारसंहितामा उल्लंघन गरेकोले सचेत गराईएको समेत विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    यी हुन् कारबाहीका लागि सिफारिसमा परेका युट्युव च्यानलहरु

    १. टिसिने नेपाल
    २. सुपर अनलाइन
    ३. ए वान समाचार
    ४. मिडिया ताजा खबर
    ५. नेपाली मन मिडिया
    ६. पुमा गौरव राई
    ७. नौलो शुभ अनलाइन
    ८. नयाँ खोज नेपाल
    ९. लक्ष्मण म्युजिक मिडिया
    १०. अर्घाखाँची मिडिया
    ११. विशाल नेपाल
    १२. मुन अफ नेपाल
    १३. डिएमजी नेपाल
    १४. नेपाली माटो
    १५. समर्पित प्रकाश
    १६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन) 20220304_204401.jpg20220304_204423.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।