Logo

२०८३, आश्विन ९गते


images
images

लिभरपुलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

लिभरपुलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

images
  • लिभरपुलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बेर्नानडो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि एक गोल डोमिनिक स्जोबोस्ज्लाईले एक गोल गरेका थिए । यस खेलमा स्जोबोसजलाईले यस खेलको ९० मिनेट पछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर सिटीको २५ खेलमा ५० अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुल भने २५ खेलमा ३९ अंकसहित छैटौं स्थानमा झरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।