Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनको झापा ५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

बालेनको झापा ५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

images
  • बालेनको झापा ५ स्थित सम्पर्क कार्यालयमा तोडफोड
    images
    images

    दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

    images
    images
    images

    कमल गाउँपालिका- २ स्थित पार्टीको सम्पर्क कार्यालयमा ढुंगा प्रहार गरिएको हो । प्रहरीले कसले तोडफोड गरेको भन्ने पारे नखुलेको जानकारी दिएको छ ।

    images
    images
    images

    झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।