Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय सभामा तीन अध्यादेश स्वीकृत

राष्ट्रिय सभामा तीन अध्यादेश स्वीकृत

images
  • राष्ट्रिय सभामा तीन अध्यादेश स्वीकृत
    images
    images

    काठमाडौँ । राष्ट्रिय सभामा तीन अध्यादेश स्वीकृत भएका छन् ।

    images
    images
    images

    सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेशहरू, मतदाता नामावली ऐन (संशोधन) गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    images
    images
    images

    गृहमन्त्री अर्यालले पेस गरेका यी अध्यादेशहरू स्वीकृत हुनुका साथै बैठकमा अध्यागमन ऐन र राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदनहरू समेत पेस भई छलफलको प्रक्रिया अघि बढेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।