Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

बालेनसहित चार उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

बालेनसहित चार उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

images
  • बालेनसहित चार उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

    images
    images
    images

    आयोगले बालेनसहित नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

    images
    images
    images

    निर्वाचन आचार संहिता उलंघन गरेको उजुरी परेपछि उनीहरुविरुद्ध स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।

    images
    images
    images

    उनीहरूलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन आयोगले मंगलबार पत्र काटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।