Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित

क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित

images
  • क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित
    images
    images

    काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एस्टेभाव, जोआओ पेड्रो र इन्जो फेर्नांडेजले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसले क्रिस रिचार्ड्सले एक गोल गरेका थिए । त्यस्तै खेलको ७३ मिनेटमा एडम वार्टनले रातो कार्ड पाएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    यो जितपछि चेल्सीको २३ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी क्रिस्टल प्यालेसको २३ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।